सामग्रीमा जानुहोस्

खुस्रुक्क

Wiktionaryबाट

खुस्रुक्क

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ खुस्रुक्+क] १. थाहा नदिईकन (कुनै वस्तु लैजाने किसिम॰; खुसुक्क । २. पिरिने वा हिम्मत हराउने गरी; मुख निन्याउरो हुने किसिमले; खिस्रिक्क । ३. घुस्रने गरी । ४. कसैले पत्ता नपाईकन (मर्ने किसिम॰; घुस्रुक्क ।

  1. अङ्ग्रेजी: