खुस्क–नु
स्वरूप
खुस्क–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [खुकुलो+नु] १. फुस्कनु; खुल्नु । २. मुक्त हुनु; छुट्नु । ३. बिग्रनु (दिमाग) । ४. चुक्नु; भुल्नु । ५. नाश हुनु; मर्नु । ६. उम्कनु; भाग्नु । ७. गुज्रनु; बित्नु । > खुस्काइ— ना॰ खुस्कने वा खुस्काउने क्रिया वा प्रक्रिया । खुस्काइनु— क॰ क्रि॰ खुस्कन लाइनु; फुकाइनु; खोलिनु । खुस्काउनु— प्रे॰ क्रि॰ १. फुकाउनु; खोल्नु; उम्काउनु; फुत्काउनु । स॰ क्रि॰ २. चापलुसी वा लोलोपोतो गरेर कसैबाट कुनै वस्तु लिनु वा हात पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: