खुसुक्क
स्वरूप
खुसुक्क
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ खुसुक्+क] १. अरूले चाल नपाउने गरी (केही वस्तु लैजाने किसिम॰; सुटुक्क । २. अरूलाई थाहा नदिई वा अरूले थाहा नपाउने गरी (जाने वा भाग्ने किसिम॰; खुरुक्क; लुसुक्क । ३. थाहा नपाइने गरी (गाँठो आदि फुस्कने किसिम॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: