सामग्रीमा जानुहोस्

खुसामद

Wiktionaryबाट

खुसामद

नाम

ना॰ [फा॰ खुशामदे आ६नो काम पटाउन वा स्वार्थसिद्धिका लागि कसैलाई प्रसन्न पार्न गरिने झूटो प्रशंसा; चाकडी; चापलुसी । > खुसामदी— वि॰ खुसामद गर्ने; मिथ्या प्रशंसा वा चाकडीबारा स्वार्थसिद्धि गर्ने ।

  1. अङ्ग्रेजी: