खुसहाल
स्वरूप
खुसहाल
नाम
वि॰ [फा॰ खुशहाली] सुखी; सम्पन्न; कुनै कुराको कमी नभएको । > खुसहाली— ना॰ १. खुसहाल हुने काम वा अवस्था; सन्तोष; प्रसन्नता । २. जायजेथा पर्याप्त भएको अवस्था; सम्पन्नता ।
"https://ne.wiktionary.org/w/index.php?title=खुसहाल&oldid=49628" बाट अनुप्रेषित