खुस
स्वरूप
खुस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [फा॰ खुशे १. आ६नो स्थिति वा परिस्थितिसँग पूरै सन्तुष्ट भएको; प्रसन्न । २. आफू वा अरू कसैबारा गरिएको कार्यबाट सन्तोष अनुभव गर्ने; आनन्दित । ३. प्यारो, राम्रो वा मन पर्ने; सुन्दर (खुसखबर॰ । ना॰ ४. इच्छा । (उदा॰— खुस परे जाऊ, नपरे नजाऊ) । — खबरी— ना॰ खुसीको खबर वा समाचार; सुन्दा मन प्रसन्न गराउने खबर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: