खुवा२
स्वरूप
खुवा२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ राणाशासनमा विभिन्न पदका रोलवालाहरूको हातखर्चका लागि उठती पाउने गरी पदअनुसार ठेकिएका जग्गा; एक किसिमको बिर्ता । ~ खान्की— ना॰ १. खुवाबाट आउने तलब; महिनावारी; वेतन । २. ठेकिएको वस्तु वा रकम । ३. खवाइ; खाना । ~ खान्गी— ना॰ खुवा खान्की ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: