सामग्रीमा जानुहोस्

खुल्–नु

Wiktionaryबाट

खुल्–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [सं॰ खुड+नु] १. खुला हुनु; उघ्रनु; फुस्कनु; फुक्नु । २. बन्धनबाट मुक्त हुनु; फुक्का हुनु; छाडा हुनु । ३. नयाँ विद्यालय, संस्था आदि सुरु हुनु । ४. बन्द भएको कुरा फेरि हुन थाल्नु वा चलनमा आउनु । ५. नयाँ वस्तु निस्कनु; प्रकाशित हुनु । ६. सुहाउनु । ७. स्पष्ट देखिने हुनु; छर्लङ्गिनु । ८. अर्थ स्पष्ट हुनु । (. लुकेको रहस्य आदि थाहा हुनु ।

  1. अङ्ग्रेजी: