खुल्क्याइनु
स्वरूप
खुल्क्याइनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क॰ क्रि॰ खुल्किन लाइनु; खुइल्याइनु । खुल्क्याउनु— प्रे॰ क्रि॰ १. काटिइसकेका खसी, बोका आदिका रौँलाई तातो पानी हालेर खुर्किनु; खुइल्याउनु । स॰ क्रि॰ २. राम्रो परिणाममा पुग्न नसकेका वा असफल भएकालाई खिस्याएर व्यङ्ग्य गर्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: