खुल्कि–नु
स्वरूप
खुल्कि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्][सं॰ क्षुरक+इ+नु] १. शरीरका रौँ वा भुत्ला निक्लनु; खुइलिनु । २. लिङ्गको छाला उत्रनु वा सोहोरिनु । ३. मात्तिनु; निफुल्किनु; छेक्राउनु । ४. सोचेजस्तो परिणाममा नपुग्नु वा असफल हुनु । > खुल्क्याइ— ना॰ खुल्किने काम वा प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: