सामग्रीमा जानुहोस्

खुलाइ

Wiktionaryबाट

खुलाइ

कर्मवाच्य क्रिया

ना॰ [रू खुल् (+आइ॰] खुल्ने भाव वा प्रक्रिया । [ खुलाउ+आइ] ना॰ खुलाउने भाव वा प्रक्रिया । [ > ] खुलाइनु— क॰ क्रि॰ खुला पारिनु; खुल्न लाइनु । खुलाउनु— प्रे॰ क्रि॰ १. खुला पार्नु; उदाङ्गो गराउनु । २. स्पष्ट वा खुलस्त पार्नु । ३. बाधाअड्काउ फुकाउनु । ४. बन्धनबाट छुटाउनु; मुक्त पार्नु । ५. सुहाउने तुल्याउनु ।

  1. अङ्ग्रेजी: