खुलस्त
स्वरूप
खुलस्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ॰ खुलासे १. नलुकाईकन व्यक्त गरिएको; यथार्थ; स्पष्ट; सफा (भनाइ, बयान इ॰) । २. कुनै प्रकारको बाधाअड्काउ नभएको । ३. फैलिएको; विस्तृत । > खुलस्त्याइँ— ना॰ खुलस्त पार्ने काम; खुलस्तपन; असन्दिग्धता । खुलस्त्याइनु— क॰ क्रि॰ खुलस्त पारिनु । खुलस्त्याउनु— स॰ क्रि॰ खुलस्त वा स्पष्ट पार्नु; बुझ्न सकिने गरी प्रस्ट्याउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: