सामग्रीमा जानुहोस्

खुलदुल

Wiktionaryबाट

खुलदुल

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ १. कुनै कुरा वा विषयका बारेमा मनमा लाग्ने उत्कण्ठा; उत्सुकता; दुबिधा; खुलदुली । २. मनको खलबली; खैलाबैला । > खुलदुली— ना॰ खुलदुल हुने क्रिया वा अवस्था; खुलदुल ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: