खुलखुल
स्वरूप
खुलखुल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ खुल्+अ (बि॰)] अलिअलि आवाज निकालेर (थोरै पानी बग्ने किसिम॰ । > खुलखुले— ना॰ १. पातलो दिसा अलिअलि भइरहने एक रोग; सुलसुले । २. झाडाबान्ता; हैजा; उपर्तली । वि॰ ३. खुलखुल पानी बग्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: