खुर्पे
स्वरूप
खुर्पे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खुर्पा+ए] खुर्पाजस्तो; खुर्पासम्बन्धी; खुर्पाका बान्कीको । ~ चाँद— ना॰ १. खुर्पाको जस्तो आकार भएको चन्द्रमा; अर्द्धचन्द्र । २. पहिलेपहिले फौजी हवलदार आदिका पगरीमा दर्जा जनाउन जडिने वा लगाइने चाँदीको अर्धचन्द्र ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: