खुर्पा
स्वरूप
खुर्पा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ क्षुरप्रे १. दाउरा, स्याउला, डालेघाँस आदि काट्ने हँसियाभन्दा केही ठूलो र बलियो हतियार । २. जमिनको घाँस खुर्कने फलामको पन्यूजस्तो हतियार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: