सामग्रीमा जानुहोस्

खुर्क–नु

Wiktionaryबाट

खुर्क–नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [सं॰ क्षुरक+नु] १. काट्ने हतियारले वा अन्य कुनै साधनले फल, वृक्ष आदिको बोक्रा फाल्नु; ताछ्नु । २. बाहिर सतहमा उम्रेको वा टाँसिएको कुनै वस्तु कुटो, खुर्पी आदि हतियारले वा अन्य कुनै साधनले कोर्नु; उप्काउनु । > खुर्काइ— ना॰ खुर्कने क्रिया वा प्रक्रिया । खुर्काइनु— क॰ क्रि॰ खुर्कन लाइनु; तछाइनु । खुर्काउनु— प्रे॰ क्रि॰ खुर्कन लाउनु; तछाउनु ।

  1. अङ्ग्रेजी: