सामग्रीमा जानुहोस्

खुरमुरिनु

Wiktionaryबाट

खुरमुरिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [सं॰ क्षरे माथिबाट तलतिर ठाडै झर्नु; रूख आदिबाट खँगारिनु । > खुरमुथ्याइ— ना॰ खुरमुरिने काम वा प्रक्रिया । खुरमुथ्याइनु— क॰ क्रि॰ ठाडै माथिबाट तलतिर झारिनु । खुरमुथ्याउनु— प्रे॰ क्रि॰ ठाडै माथिबाट तलतिर झार्नु; खसाल्ने काम गराउनु ।

  1. अङ्ग्रेजी: