खुम्रे
स्वरूप
खुम्रे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खुम्रो+ए] १. घिसिएको; थोत्रिएको । २. बाहुला काटिएको (भोटो, कमिज इ॰) । ३. बूढो भएको । स्त्री॰ खुम्री । ~ किरो— ना॰ मकै आदिका जरामा लाग्ने किरो; खुम्लेकीरो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: