सामग्रीमा जानुहोस्

खुपुक्क

Wiktionaryबाट

खुपुक्क

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ खुपुक्+क] १. एकै पटक निल्ने गरी (खाने किसिम) । २. नबिग्रने गरी (कुनै सरसामान राख्ने किसिम॰ ।

  1. अङ्ग्रेजी: Gobbling