खुन१
स्वरूप
खुन१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰] १. मानिस, पशु आदिका नाडी र नसाहरूमा रहेर शरीरभर फैलने रातो तरल पदार्थ; रगत । २. रगतले शरीर लतपतिने गरी भएको हत्या; हिंसा; काटमार; घात । ~ खराबी— ना॰ एक–अर्काका शरीरबाट रगत बग्ने किसिमले गरिने मारपिट; काटमार; मारकाट । > खुनी— वि॰ खून गर्ने; हत्या गर्ने; हत्यारो; घातक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: