खुन्सि–नु
स्वरूप
खुन्सि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [खुस्स+इ+नु] १. कुनै कामकुरामा रिसले ठुस्किनु; ठुस्कनु । २. खिन्न हुनु; चित्त दुख्नु; मन पाक्नु । >
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: