सामग्रीमा जानुहोस्

खुदो

Wiktionaryबाट

खुदो

नाम

ना॰ [सं॰ इक्षुद्रवे बाक्लो लस्सादार लेदो हुने गरी पकाइएको उखुको रस । ~ हुनु— टु॰ आफूले भनेजस्तै परिणाम निस्कनु; भनेजस्तो वा राम्रो हुनु ।

  1. अङ्ग्रेजी: Molasses