खुद
स्वरूप
खुद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [फा॰] १. आफैँ; स्वयम् । २. वास्तविक; खास (खुद आय, खुद नाफा इ॰) । ~ आय— ना॰ लागत खर्च कटाएर बचेको आम्दानी; वास्तविक आय; चोखो नाफा । ~ नाफा— ना॰ कुनै उद्योग, व्यवसाय आदिमा लागेको सम्पूर्ण खर्च कटाई बाँकी रहेको नाफा; खास नाफा; खुद आय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Actually; personally