खुत्तिनु
स्वरूप
खुत्तिनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [खुत्त+इ+नु] १. छाला उप्कनु; छाला जानु; खुइलिनु । २. गरेको काममा असफल हुनु (निन्दाको अर्थमा) । ३. नाश हुनु; नासिनु । ४. मर्नु । ५. सेवा, पद आदिबाट निकालिनु । ६. बिस्तारै निस्केर हिँड्नु; उम्कनु । > खुत्त्याइ— ना॰ खुत्तिने काम वा प्रक्रिया । खुत्त्याइनु— क॰ क्रि॰ खुत्तिने पारिनु; खुइल्याइनु; खुल्क्याइनु । खुत्त्याउनु— प्रे॰ क्रि॰ १. खुल्क्याउनु; खुइल्याउनु । २. जागिरबाट हटाउनु वा निकाल्नु; खोस्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: