सामग्रीमा जानुहोस्

खुत्त

Wiktionaryबाट

खुत्त

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ खत्+त] १. थाहा नदिईकन (बाहिर निस्कने किसिम॰; फुत्त । २. एक्कासि, अपर्झट (छाला आदि खुइलने वा उप्कने किसिम॰ ।

  1. अङ्ग्रेजी: