खुतखुती
स्वरूप
खुतखुती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ खुत्+अ (बि॰)] १. केही मुख खोलेर, अलिअलि हाँस्ने गरी; खितखिती । २. फुतफुती ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: