सामग्रीमा जानुहोस्

खुट२

Wiktionaryबाट

खुट२

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ १. हराएको कुनै कुराको पत्तो; अत्तोपत्तो; ठेगाना; दिशा । (उदा॰— भाइ कहाँ पुगेका रहेछन्, केही खुट लाग्यो कि <) । २. निधो; निश्चय । (उदा॰— यस कामको छिटै खुट गरिहाल्नुपथ्यो) । ३. खुट्को, गडेको पीर । ~ खबर— ना॰ पक्का खबर; निश्चित समाचार ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: