खुट्टे
स्वरूप
खुट्टे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खुट्टो+ए] १. गोडा सुन्निएको; ठूलो गोडा भएको; हात्तीपाइले । २. खुट्टा भएको (खाट, पिर्का आदि) । ~ किलो— ना॰ १. चढ्नका निम्ति रूखमा काटेको डोब । २. भीर– पहरामा उक्लँदा टेक्न र समाउन गाडिएको कीलो । ~ डोरी— ना॰ विशेष गरेर दुहुने बेला गाईबस्तुको खुट्टा अल्झाउने डोरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: