खुकुन्डो
नाम
ना॰ १. तलमाथि डोरी र बीचमा काठ हाली बनाइएको, गाईबस्तु बाँध्ने दाम्लो । २. गाईबस्तु नभागून् भनी गलामा झुन्ड्याइने कीलो; घाँडो ।