सामग्रीमा जानुहोस्

खुँज

Wiktionaryबाट

खुँज

नाम

ना॰ [सं॰ कुञ्जे १. लहरा र रूख–पातले झ्याम्म परेको ठाउँ; लताकुञ्ज । २. अप्ठेरो ठाउँ; घाँच । > खुँजेली— वि॰ १. खुँजमा बस्ने मान्छे । २. अशिक्षित; रहनसहन राम्रो नभएको; असभ्य । ३. नेपाली जातिको एक थर ।

  1. अङ्ग्रेजी: