खिहिरो
स्वरूप
खिहिरो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. चिल्लो पदार्थ कुहेर वा सडेर एक किसिमको नमीठो स्वाद भएको; खिहिथ्याउने । ना॰ २. चिल्लो पदार्थ सडेर आउने नमीठो स्वाद; खिहिथ्याहट ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: