खिस्स
स्वरूप
खिस्स
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ खिस्+स] १. बिस्तारै मुस्कुराउने किसिमले; मुसुक्क । २. हलुका किसिमले; बाहिरी रूपले मात्र (हाँस्न खोज्ने किसिम) । ३. निराश भएर; आसै नरही (जिल्लिने चाल॰; जिल्ल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: