सामग्रीमा जानुहोस्

खिस्रिक्क

Wiktionaryबाट

खिस्रिक्क

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ खिस्रिक्+क] १. नसोचेजस्तै; नभएजस्तै गरी (निराश हुने किसिम॰; दिक्क । २. हिस्सिने गरी; अलपत्रिएर (धोखा पाउने चाल॰; बिच्च ।

  1. अङ्ग्रेजी: