सामग्रीमा जानुहोस्

खिसी

Wiktionaryबाट

खिसी

नाम

ना॰ [खिस्स+ई] १. अरूलाई होच्याउने वा खसाल्ने चाल; दिल्लगी; हँसी; गिल्ला । २. हेला; घृणा । — टिउरी/टिबुरी— ना॰ १. हँसी–ठट्टा; दिल्लगी । २. हेला; गिल्ला ।

  1. अङ्ग्रेजी: