खिर्नी
नाम
ना॰ [सं॰ क्षीरिणी] टुप्पा थोरै फाटेका पात हुने, सेता फूल फुल्ने एक वृक्ष वा जुरेकाफलका जस्ता दाना हुने त्यसैको फल; राजादनी ।