खिरौँलो
स्वरूप
खिरौँलो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खिर्रो+औँलो] लामा पात, साना राता फूल, लाम्चा, चिप्ला साना फल र कालो गुदी तथा कन्द हुने र आयुर्वेदका अनुसार रुचिकारक र धातु बग्ने रोगलाई नाश गर्ने गुण भएको एक बुटी; कालो र सेतो दुई भेद हुने त्यसैको कन्द ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: