खिरिलो
स्वरूप
खिरिलो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ क्षीण+इलो] १. मसिनो र खँदिलो; कसिएर बाटिएको (डोरी) । २. सानो भईकन दह्रो; दर्बिलो; पुष्ट ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: