सामग्रीमा जानुहोस्

खित्रिक्क

Wiktionaryबाट

खित्रिक्क

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [अ॰ मू॰ खित्रिक्+क] १. कुनै कुरालाई बिस्तारै चलाउँदा आउने आवाज; कुनै सानो वस्तु खस्दा सुनिने शब्द । २. सानोतिनो कसूर; अलिकति दोष । (उदा॰— काममा खित्रिक्क भयो कि हाकिमको गाली खानुपर्छ॰ ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: