सामग्रीमा जानुहोस्

खिजि–नु

Wiktionaryबाट

खिजि–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [प्रा॰ खिज्जइ+नु] चिढिनु; दिक्दारी हुनु; रिस उठ्नु । > खिज्याइ— ना॰ खिजिने काम वा प्रक्रिया । खिज्याइनु— क॰ क्रि॰ १. खिसी गरिनु; हेला गरिनु । २. रिस उठाइनु ।

  1. अङ्ग्रेजी: