खिच्चो
नाम
वि॰ [प्रा॰ खिच्च+ओ, तु॰ नेवा॰ खिच्चो १. छुच्चो; खिच्चुक । २. झर्को लाग्ने र नचाहिने किसिमले कचकचाउने । ना॰ ३. काम न काज भुकिरहने कुकुर ।