खिच्चु/खिच्चुक
स्वरूप
खिच्चु/खिच्चुक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [प्रा॰ खिच्च+ऊ/उक] १. सानो चित्त भएको; कन्जुस; कृपणी; किरन्टोकी; खिच्चो; छुच्चो । २. शीलस्वभाव नभएको; मुफतमा कचकच गरिहने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: