खिचातान
स्वरूप
खिचातान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खिच्+तान] तानातान; खिँचातान । > खिचातानी— ना॰ १. एउटै वस्तुलाई दुईतर्फबाट तान्ने क्रिया वा स्थिति; तानातान; खिचातानी; खिँचातान । २. कुनै कामकुरालाई दुईतीनतिरबाट घुमाउने वा बङ्ग्याउने चाल; परस्परमा हुने विरोधी उद्योग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: