सामग्रीमा जानुहोस्

खिइ–नु

Wiktionaryबाट

खिइ–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [प्रा॰ खय < सं॰ क्षय+नु] १. घोटिएर वा दलिएर घट्न जानु; सानो हुँदै जानु; पातलिँदै जानु । २. खई जम्नु; खिया लाग्नु । ३. सन्तान नसप्रनु । ४. दुब्लाउनु; ख्याउटे बन्नु । ५. मासिँदै जानु ।

  1. अङ्ग्रेजी: