सामग्रीमा जानुहोस्

खासी२

Wiktionaryबाट

खासी२

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [अ॰ खास+ई] १. मन परेको; प्यारो; प्रिय; अन्तरङ्ग । २. पत्यारको; भरपर्दो; विश्वास गर्न सकिने ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: