खावा१
स्वरूप
खावा१
नाम
ना॰ [सं॰ खाते १. किल्ला, सहर आदिको सुरक्षाका निमित्त हातावरिपरि खनेर बनाइएको जलपूर्ण खाडल; खाई । २. शत्रुले हमला गर्न नसक्ने उद्देश्यले गहिरो र नाघ्न नसकिने गरी किल्लामा बनाइएको खाल्टो वा सानो घाटी ।
"https://ne.wiktionary.org/w/index.php?title=खावा१&oldid=49396" बाट अनुप्रेषित