सामग्रीमा जानुहोस्

खाल२

Wiktionaryबाट

खाल२

नाम

ना॰ [सं॰ खल्ले १. जुवा खेल्न जुट्ने ठाउँ; जुवा खेल्दा कौडा हान्ने ठाउँ । २. एक–अर्काका आआ६ना विशेषता वा प्रकार; किसिम । ३. श्रेणी; स्तर । ४. पुरानो समयको इजलास । ~ थाप्नु— टु॰ अवैध तरिकाले जुवा खेल्ने ठाउँ बनाउनु; जुवा खेल्ने खाल बनाउनु । ~ धनी— ना॰ खाल थापेर जुवा खेलाउने मान्छे; जुवाडेलाई जम्मा पारी धन कमाउने व्यक्ति; खाले ।

  1. अङ्ग्रेजी: