खाले
स्वरूप
खाले
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खाल+ए] १. जुवा खेलाउने वा जुवाको खाल थाप्ने व्यक्ति; खालको मालिक; खालधनी । २. जुवाको खालमा कुनै दाउ लिएर खेल्न बसेको व्यक्ति वा खेलाडी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: