सामग्रीमा जानुहोस्

खाली

Wiktionaryबाट

खालि

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [अ॰] १. भित्र केही नभएको; रित्तो (खाली भाँडो, खाली खल्ती इ॰) । २. कोही नबसेको (खाली कुर्सी) । ३. खानेकुरा केही नपरेको (खाली पेट) । ४. गहना वा श्रीसम्पत्ति केही नभएको (खाली कान, खाली हात इ॰) । ५. केही रोजगार वा कामधन्दा नभएको (खाली दिन; खाली समय इ॰) । ~ खण्ड— ना॰ खोसिएर वा मरेर रित्तो भएको पद वा ठाउँ; कसैको बहाली नभएको ठाउँ; खालीखाल्सा; खारिजी । ~ खाल्सा— ना॰ अड्डाखानाका कुनै कर्मचारी अन्यत्र सरुवाबढुवा भई वा खोसुवामा परी अथवा मरेर खाली भएको ठाउँ वा त्यसरी रिक्त हुन आएको पद; खालीखण्ड ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: