सामग्रीमा जानुहोस्

खारिज

Wiktionaryबाट

खारिज

नाम

वि॰ [अ॰] १. कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृत । २. अस्वीकृत गरिएको (फिराद, दाबी आदि) । ३. फेरि क्रियान्वित वा लागू नहुने गरिएको (नियम, कानुन इ॰) । > खारिजी— ना॰ खारिज गर्ने काम; निकाल्ने वा बरखास्त गर्ने काम; निष्कासन, सेवामुक्ति ।

  1. अङ्ग्रेजी: